शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

युनेस्कोमा पुनः सामेल भयो अमेरिका

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
युनेस्कोमा पुनः सामेल भयो अमेरिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरिस – ट्रम्प प्रशासनका क्रममा युनेस्कोबाट आफ्नो सेना फिर्ता लिएको संयुक्त राज्य अमेरिका शुक्रबार युनेस्कोमा पुनः सामेल भएको संयुक्त राष्ट्रसङ्घको साँस्कृतिक निकाय (यूनेस्को)ले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा संयुक्त राज्य अमेरिकालाई इजरायलसँगै युनेस्कोबाट अलग गर्ने घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको महासभाको असाधारण अधिवेशनले संयुक्त राज्य अमेरिकाको पुनरागमनको पक्षमा मतदान गरेको थियो। मतदानमा उपस्थित एएफपीका एक संवाददाताका अनुसार उपस्थितिमध्ये १३२ सदस्यहरूले पक्षमा मतदान गरे, १० ले विपक्षमा र १५ ले मतदानमा सहभागिता जनाएका थिएनन्।

इरान, सिरिया, चीन र रूसका प्रतिनिधिमण्डलले प्रक्रियासम्बन्धी विभिन्न वक्तव्य र संशोधनका लागि सुझाव दिएर मतदानमा ढिलाइ गर्न खोजेका थिए।

युनेस्कोको संस्थापक सदस्य संयुक्त राज्य अमेरिकाले सन् २०११ सम्म आफ्नो बजेटमा ठूलो योगदान गरेको थियो। यूनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेपछि अमेरिकाले उक्त सदस्यतालाई लिएर विमति जनाउँदै अमेरिकी कानूनअन्तर्गत योगदानको अन्त्य गर्‍यो र ६ वर्षपछि औपचारिक रूपमा बहिर्गमनको घोषणा गरेको थियो। रासस/एएफपी

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

२४ घण्टा अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

मन्त्रिपरिषद्को बैठक जारी

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक