बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय मैदान र एकदिवसीय खेलको रुपमा मान्यता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय मैदान र एकदिवसीय खेलको रुपमा मान्यता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मुलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह हुने भएको छ । नेपाल क्रिकेट संङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मुलपानी मैदानको नाम क्यानका संस्थापक एवं पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।

क्यानले शाहको सम्मानका मैदानको नामाकरण गरेको जनाएको छ । निर्माण कार्य सुरु भएको झण्दै दुई दशकपछि मुलपानीमा गत वैशाखमा एसीसी प्रिमियर कप अन्तगएत हङकङ र सिंगापुरबीचको खेल भएको थियो । सोही खेलबाट मुलपानी मैदानले अन्तर्राीष्ट्रय मैदान र एकदिवसीय खेलको रुपमा मान्यता पाएको थियो ।

यसैगरी बैठकले क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते गर्ने, निर्वाचनका लागि साउन मसान्तसम्म जिल्ला र भदौ १० गतेसम्म् प्रदेशको चुनावी अधिवेशन गर्ने, खिेलाडीबो बर्गीकरण र वभिन्न प्रतियोगिता सञ्चालनका लागि संयोजकसहितको समिति तोक्ने लगायत निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

१२ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक