शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिरामीलाईऔषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बिरामीलाईऔषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । बिरामीले औषधि नपाएर सास्ती खेप्नुपर्ने र पाए पनि  महँगाेमा किन्नुपर्ने बाध्यता हटाउन नगरले सहुलियत फार्मेसी सञ्चालनमा ल्याउन लागेको जनाइएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राखी जिल्लाको सदरमुकाम गमगढी बजारमा नगरपालिकाले दुईवटा सहुलियत दरमा औषधि बिक्री गर्ने गरी फार्मेसी सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले जिल्लाका नागरिकलाई सहज रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सदरमुकाम गमगढीको तल्लो र माथिल्लो बजारमा एक/एक वटा सहुलियत औषधि बिक्री गर्ने फार्मेसी खोल्न लागिएको जानकारी दिनुभयो ।

फार्मेसी भदौ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । फार्मेसीका लागि २० लाख रुपियाँ छुट्याइएको उहाँले जनाउनुभयो । गत आर्थिक वर्षमा छायाँनाथ रारा नगरपालिकाले जिल्ला अस्पताल मुगुलाई औषधि खरिदमा अनुदान दिएको थियो । त्यसबाट प्रभावकारी सेवा नपाइएको भन्दै नगरले आफैँ फार्मेसी खोल्ने योजनामा पुगेको नगरप्रमुख भामले जनाउनुभयो ।

जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले सहुलियत फार्मेसी सञ्चालनमा आएपछी नगरबासीलाई मात्र औषधि खरिदमा सहज नभइ जिल्लाका आम सेवाग्राहीलाई  सहजै मिल्नेछ । जिल्लाका औषधि व्यवसायबाट महङ्गो शुल्क तिरेर बिरामीलाई  उपचार गराउन बाध्यता रहेको जिल्लाका सेवाग्राहीबाट गुनासो सुन्दै आएको मल्लको भनाइ छ । उक्त सहुलियत औषधि फार्मेसीले जिल्लाका नागरिकलाई सहजता मिल्ने देखिन्छ मल्लले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

५ दिन अगाडि
क्यान्सरका बिरामीले केमोथेरापी छल्न सक्ने

क्यान्सरका बिरामीले केमोथेरापी छल्न सक्ने

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक