शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एसेज सिरिजः दोस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड ९१ रनले पछि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एसेज सिरिजः दोस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड ९१ रनले पछि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ – एसेज टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्व ९१ रनको अग्रता बनाएको छ। शुक्रबार दिनको तेस्रो दिनको खेलको पहिलो सेसनमानै इंग्ल्यान्ड ३ सय २५ रन बनाउँदा अलआउट भएपछि अस्ट्रेलियाले पहिलो इनि,मा ९१ रनको अग्रता बनाएको छ।

तेस्रो दिन २७८ रनमा ४ विकेट गुमाउँदाबाट दिनको खेल सुरु गरेको इंग्ल्यान्डले थप ४७ रन जोड्दा आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो। त्यसोत इंग्ल्यान्डले पहिलो विकेटका लागि १८८ रनको साझेदारी गरेको थियो तर उसले थप १३७ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो।

इंग्ल्यान्डका लागि बेन डकले ९८ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ज्याक क्राउलीले ४८ रन बनाउँदा ओली पोपले ४२ रन बनाएका थिए। त्यस्तै ह्यारि ब्रुकले ५० रन बनाउँदा जोनी ब्यारिस्टोले १६ तथा बेन स्टोक्सले १७ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस ह्याजलवुड तथा ट्रेभिस हेडले समान २–२ विकेट लिएका थिए। त्यस्तै प्याट कमिन्स, नाथन लियोन, क्यामरुन ग्रिनले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिव स्मिथको ११० रनको शतकीय इनिङमा ४१६ रन बनाएको थियो। उसका लागि डेभिड वार्नरले ६६ रन बनाउँदा मार्नुस लबुसेन ४७ तथा ट्रेभिस हेडले ७७ रन बनाएका थिए। अस्ट्रेलियाले तेस्रो दिननै दोस्रो इनिङ सुरु गरेको छ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२ दिन अगाडि
एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक