शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । संघीय सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी बनेको नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि ढलेको छ। एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यको मत प्राप्त हुन सकेन।

मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास रहेको भन्ने प्रस्ताव बिहीबार प्रदेश सभा बैठकमा पेस गरेका थिए। शुक्रबार भएको मत विभाजनमा कार्कीले ४६ मत मात्र पाएका छन्। उनको प्रस्तावको विपक्षमा ४३ मत परेको छ। बहुमतका लागि यो प्रदेशमा ४७ सांसद आवश्यक रहन्छ। मत विभाजनका क्रममा ८९ सांसद उपस्थित रहेका थिए। ४ जना सांसद अनुपस्थित रहे।

नेपालको संविधान धारा १८८ को उपधारा २ बमोजिम कार्कीले विश्वासको मत मागेका हुन्। सो धारामा सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। माओवादी केन्द्र र जसापा समर्थन फिर्ता लिँदै कार्की नेतृत्वको सरकारबाट बाहिरिएका थिए।

कुल ९३ सांसद रहेको यो प्रदेशमा कार्कीलाई एमालेसहति राप्रपाको मात्र समर्थन थियो। उनकाे विपक्षमा भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका छन्। त्यस्तै, जसपा भने तटस्थ बसेको छ। जसपाले बिहीबारै तटस्थ बस्ने निर्णय गरेका थियो। जसपाको १ मात्र सांसद छन्। कांग्रेसको २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ सांसद छन्। यस्तै, एमालेको ४० र राप्रपाका ६ सांसद छन्।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

१७ घण्टा अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक