आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस्ताे छ २४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
यस्ताे छ २४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोबाइल निर्माता कम्पनी रेडम्याजिकले छिट्टै आफ्नो एट एस प्रो (8s pro) मोडेलको फोनमा २४ जीबी र्‍याम उपलब्ध गराउने भएको छ । कम्पनीले मंगलबार सामाजिक चिनियाँ सामाजिक सञ्जाल विइबो (Weibo)मा एक पोस्ट राख्दै आफ्नो नयाँ मोडेलको स्मार्टफोनमा २४ जीबी र्‍याम हुने बताएको छ ।

कम्पनीले रेडम्याजिक एट एस प्रोमा उपलब्ध गराउने २४ जीबी र्‍याम भर्चुअल हो वा भौतिक हो भन्नेबारे भने स्पष्ट जानकारी आएको छैन । अहिले विकासकै क्रममा रहेको यो मोडेल आगामी जुलाई ५ मा चिनियाँ बजारमा सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीबीच र्‍यामलाई लिएर प्रतिस्पर्धा बढ्दो छ । विशेषगरी कम्पनीले आफ्ना हाइ-इन्ड मोडेलहरूमा ८ देखि १६ जीबी र्‍याम उपलब्ध गराइरहेका थिए । तर, यता म्याजिकले भने आफ्नो सेभेन प्रो गेमिङ फोनमा १८ जीबीको र्‍याम उपलब्ध गराएको थियो ।

एन्ड्रोइड अथोरिटीका अनुसार ओप्पो वा वनप्लसमध्ये कसले पहिले २४ जीबी र्‍याम भएको फोन बजारमा ल्याउँछ भन्ने चर्चाबीच रेडम्याजिकले नयाँ मोडलमा २४ जीबी र्‍याम उपलब्ध गराउने घोषणा गरेको हो ।

के स्मार्टफोनका लागि धेरै र्‍याम आवश्यक छ ? 

जति बढी र्‍याम भयो त्यति नै उत्कृष्ट फोन हुन्छ भन्ने मानसिकता आम जनमानसमा छ । तर, वास्तविकतामा मानिसहरूले यसलाई किन प्रयोग गरिन्छ भन्ने नबुझ्दा यस्तो भ्रम भएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

यसो त र्‍यामका धेरै फाइदा पनि छन् । विशेषगरी बढी एप एकै पटक मल्टिटास्किङ गर्दा, ब्राउजरमा एकै पटक धेरै ट्याब खोलेर प्रयोग गर्दा वा डिभाइसमा हुने एड्भान्स फिचर प्रयोग गर्न र्‍याम आवश्यक पर्छ ।

आजका दिनमा हेर्ने हो भने मेमोरी व्यवस्थापनमा ब्रान्डहरू उग्र बन्दै गइरहेका छन् । अहिलेका डिभाइसमा हुने १२ जीबीदेखि १६ जीबी पनि आवश्यक भन्दा बढी भएको विज्ञहरूको तर्क छ ।

उनीहरूका अनुसार फोनमा ८ देखि १२ जीबीसम्म र्‍याम हुनुलाई उपयुक्त मानिन्छ । त्यसैले १६ जीबीभन्दा माथिको र्‍यामको त्यति प्रभावकारी मानिँदैन । यदि तपाईंले २४ जीबी र्‍याम भएको फोन प्रयोग गर्नुभयो भने पनि तुलनात्मक रूपमा १२ जीबी र्‍यामभन्दा त्यति भिन्नता पाउनु हुन्न । त्यसैले स्मार्टफोन र्‍याममा भन्दा अन्य फिचरमा बढी केन्द्रित हुनुपर्ने विज्ञहरूको धारणा छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक