शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जारी साफ च्याम्पियनसिपमा भारत र कुवेतले बराबरी खेल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जारी साफ च्याम्पियनसिपमा भारत र कुवेतले बराबरी खेल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेल्दै अंक बाडेका छन्। बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेका हुन्।​

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भारतले बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो। यस्तै खेलको अन्तिमतर्फ दुबै टोली १० खेलाडीमा समेटिएको थियो।

विपक्षी खेलाडीमाथि हात हालेपछि ९० औं मिनेटमा कुवेतका अहमद अल्कालफ र भारतका रहिम अलीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यस्तै भारतका मुख्य प्रशिक्षक इगोर स्टामिकले पनि रातो कार्ड पाएका थिए। राबरीसँगै समूह एबाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। यस समूहबाट नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ।

यो पनि पढ्नुहोस्

देशभरको मौसम सफा रहने

केही स्थानमा मनसुन वायुको प्रभाव

३ मिनेट अगाडि

नयाँ फिल्मको लागि नायिकाको खोजी

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक