आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने अभिव्यक्तिप्रति आपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नागरिकता विधेयक प्रमाणीकरण गरेकाेमा रास्वपाले विरोध जनाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि देशरु भनेर प्रश्न गरे।

यहाँ सत्तापक्षका सांसदले बजेट सन्तुलित भएन, खास खास नेताका जिल्लामा बजेट खन्याइयो भनेको सुनियो। बजेट ठिक त छैन तर पास त गर्नैपर्यो पनि भन्नुभयो, लामिछानेले भने, ‘हामीले नेपाली जनतालाई यहि सिकाउने हो ? दल ठूलो कि देश ठूलो होरु देशको बजेटको विषय रहिरहँदा सत्तारुढ दलका कयौं सांसदले भनिरहनुभएको छ यो ठिक छैन। एकातिर ठिक छैन भन्ने अनि अर्कोतिर हामी त सत्तारुढ दलमा पर्यौं पास गर्नुपर्छ भनिरहेका छौं। हामीले आउने पुस्तालाई यस्तै सिकाउने हो ?

अर्थमन्त्रीले बजेटमा हचुवामा आय व्यय विवरण राखेको भन्दै उनले आपत्ति जनाए।

‘असार ७ गतेसम्म ८ खर्ब ४६ अर्ब राजश्व संकलन भएको छ, असार मसान्तसम्म ११ खर्ब ८० अर्ब पुग्छ भनिएको छरु २४ दिनमा ३ खर्ब ३४ अर्ब कसरी संकलन हुन्छ रु दैनिक १३ अर्ब ९२ करोड कसरी संकलन हुन्छ सभामुख महोदय ?’

उनले बजेट संशोधन प्रस्ताव ल्याउन पनि लामिछानले आग्रह गरे। प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै ठोस उपलब्धि नभए पनि सुपरहिटको हल्ला पिटिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरे।

‘हामीले हवाई रुट पायौंरु पाएनौं, इपीजी बुझ्ने कुरा भयोरु भएन, अखण्ड भारतको नक्साबारे बोल्न डराइयो, कालापानीबाट भारतीय सेना हट्ने कुरा भयोरु भएन।’ लामिछानेले भने, ‘त्यसै सुपरहिट भएको चर्चा गरियो। हामीले सोच्यौं दिल्लीमा अत्यधिक गर्मी भएकाले होला सुपरहिट भनिएको । त्यो भन्दा बढी केही पनि देखेनौं हामीले।

उनले कम्तीमा भारतबाट आउने विषादीयुक्त तरकारी रोक्न पहल गर्न पनि सरकारलाई आग्रह गरे। उनले सरकार गठबन्धनभित्रै अलमलिएको टिप्पणी गरे।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

७ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक