आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साफ च्याम्पियनसिपकाे पहिलाे खेल नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
साफ च्याम्पियनसिपकाे पहिलाे खेल नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको बैँग्लोरमा भोलि (बुधबार) देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । जुन २१ बाट जुलाई ४ सम्म चल्ने प्रतियोगिताको खेलहरू बैँगलोरको श्री कान्तेराव स्टेडियममा हुनेछन् । साफको पहिलो खेलमा नेपालले भोलि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित आयोजक तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, भुटान, लेबनान र माल्दिभ्स छन् । कुवेत र लेबनान पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिँदै छन् ।

मंगलबार भएको ‘प्रि-म्याच’ पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफू अन्य प्रशिक्षकको तुलनात्मक रूपमा कम अनुभवी भएपनि आफ्नो टीमले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । ‘नेपाल बलियो प्रतिद्वन्द्वीसँग सामना गर्न पाउँदा खुसी छ र हामी राम्रो खेल खेल्ने आशा राख्छौं,’ प्रशिक्षक भिन्सेन्जोले भने । भिन्सेन्जोले साफको तयारीमा पर्याप्त समय नपाएको तर आफ्नो टोली राम्रो अवस्थामा रहेको दावी गरे । ‘हामीसँग तयारीको लागि पर्याप्त समय थिएन तर हामीले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं, जुन राम्रो पनि भयो,’ प्रशिक्षक भिन्सेन्जोले थपे। साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपालले माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेको थियो । फाइनल खेलमा नेपालले भारतसँग ३-० गोलको पराजय भोगेको थियो ।

नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको थियो। मुख्य प्रशिक्षक भिन्सेन्जोले घोषणा गरेको नेपाली टोलीमा गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक