बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रक्तदान बारे जानी राखाैं !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रक्तदान बारे जानी राखाैं !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हरेक वर्ष जून १४ का दिन विश्व रक्तदाता दिवस मनाइन्छ । रगत अर्थात ब्लड एउटा त्यस्तो कुरा हो, जसलाई बनाउन सकिँदैन । यसको आपूर्तिको कुनै अन्य विकल्प पनि छैन । रगत मानिसको शरीरमा आफैँ बन्छ ।

कहिलेबाहिँ अचानक कुनै रोगका कारण शरीरमा रगतको मात्रा यति धेरै कम हुन्छ, जसले गर्दा अरु मानिसको रगत दिनु पर्ने हुन्छ ।

सन्दर्भ :  विश्व रक्तदाता दिवस

त्यस्तै, आपतकालिन स्थितिमा रगतको पूर्ति गर्नका लागि संसारभरी नै आजकै दिन अर्थात जून १४ लाई ब्लड डोनेशन डेको रुपमा मनाइन्छ । यसको प्रमुख उद्देश्य मानिसलाई रक्तदानका लागि जागरुक बनाउनु, रगतको आवश्यकता परेका मानिसको जिन्दगी बचाउनु तथा मानिसमा रक्तदानप्रति सचेतना जगाउनु नै यो दिनको मुख्य लक्ष्य हो ।

विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय रेडक्रस संघ र रेड क्रीसेन्ट समाजले सन् २००४ को जून १४ का दिन वार्षिक रुपमा पहिलो पटक रक्तदान दिवस मनाएर यो दिनको शुरुवात गरेको थियो ।

एक औसत व्यक्तिको शरीरमा १० यूनिट अर्थात पाँचदेखि छ लिटर रगत हुन्छ । त्यस्तै रक्तदानमा केवल एक यूनिट रगत लिइन्छ ।

एक व्यक्तिले कति पटक रक्तदान गर्न सक्छ ?

रक्तदानका लागि महिला र पुरुषको समयाअवधि फरक रहेको छ । पुरुषले तीन महिना र महिलाले हरेक चार महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।

यद्यपि, जोकोहि व्यक्तिले आफ२ले चाहेको समयमा रक्तदान गर्न सक्दैन । यदि तपाईँ स्वास्थ हुनु हुन्छ, तपाईँलाई कुनै प्रकारको रोग छैन, ज्वरो आएको छैन भने मात्र तपाईँले रक्तदान गर्न सक्नु हुन्छ ।

यसको पछाडिको प्रमुख कारण भनेको मनुष्यको शरीरमा ९० देखि १२० दिनको भित्र आफैँ नै रेड ब्लड सेल्स डेड (रातो रक्त कोषिका मर्छ) हुन्छ र नयाँ कोषिका बन्छ । त्यसैले डाक्टरले हरेक तीन महिनापछि मात्र रक्तदान गर्ने सल्लाह दिन्छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक