शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजार आज पनि उकालो लागेको छ। आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको हो। आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३४।१७ अंकले बढेर २०२०।६४ विन्दुमा पुगेको थियो। मंगलबार ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको सेयर कारोबार भएको थियो।

सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४० अंकले बढेको थियो। सो दिन ३ अर्ब ४५ करोड बढिको सेयर कारोबार भएको थियो। सोमबार २ अर्ब ८८ करोड ६५ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतल हाराहारीमा बढ्यो। खप्तड लघुवित्त वित्तीयको ९।९९ र सिटी होटलको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो। बैंकिङ,हाइड्रोपावर, लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अदर्श उपसमूहको सूचक बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको २४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रह्यो।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक