शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्नुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अङ्ग्रेजी माध्यमको पठनपाठन  सञ्चालन गर्नुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सप्तरी। सप्तरीको एक विद्यालयको अभिभावक भेलाले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा राजनीति सङ्गठनमा लागेका शिक्षक मुक्त शिक्षा र अङ्ग्रेजी माध्यमको पठनपाठन यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।

राजविराजको पहिलो श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको बुधबार सम्पन्न अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै नगरका विद्यालयहरूमा चाहिने सबै आवश्यकता पूर्ति गर्न नगरपालिका तयार रहेको राजविराज नगरपालिका शिक्षा शाखा संयोजक भोगेन्द्र यादवले जनाउनुभयो ।

राज्यले अर्बौँ लगानी रहेको सरकारी विद्यालयहरूको शिक्षाको स्तर खस्किँदै जानुमा शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक सबै पक्षबाट अनुशासनको पालना र आत्मसमीक्षा नगर्नु, आर्थिक पारदर्शिता हुने गरी तोकिएको समयमा सार्वजनिक सुनुवाइ, अभिभावक भेला, अतिरिक्त क्रियाकलाप नहुनु जस्ता कारण रहँदै आएको उहाँले जनाउनुभयो ।

शिक्षा ऐन दफा १२ को उपदफा १ र २ भित्र रहेर आउँदो असार ८ गते विद्यालय व्यवस्थापन समिति गठन गर्ने यस भेलाको उद्देश्य रहेको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन मिश्रले जानकारी दिनुभयो ।

यस विद्यालयले कक्षा १२ सहित १८ महिनेदेखि तीन वर्षे प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । कक्षा १ देखि १२ कक्षासम्मको शैक्षिक उपलब्धि बारे कक्षा १–१२ सम्म एक हजार १५ र प्राविधिक तर्फको एक सय १ विद्यार्थी गरी एक हजार एक सय १६ विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

विद्यालयको भौतिक संरचना अन्तर्गत प्रदेश सरकारबाट दुई सय १५ मिटर बाउन्ड्रीवाल निर्माण गरेका हुन् भने सेभ द चिल्ड्रेन,सेभ द सप्तरी, इपिसेन्टर रौतहट लगायतको सहयोगमा शौचालय, खानेपानी तथा विद्यालय पूर्व कक्षाको बसाई व्यवस्थापन लगायतको काम भएको हो सहायक प्रधानाध्यापक किशोर कुमार चौधरी जनाउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक