बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायाङ्कन भइरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा वासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक वासुदेव आठ वर्षपछि फर्कनुभएको हो । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गर्नुभएको हो ।

ट्रेलरमा सिरियलका प्रमुख पात्रहरूलाई स्थान दिइएको छ । ट्रेलरमा दुई गाउँबिचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ । ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता तारिफयोग्य यथार्थ परक फिल्म निर्देशन गरिसकेका निर्देशक लामिछानेले यसै सिरियलमार्फत निर्माणमा हात हाल्नुभएको हो  । सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोखरेल, तुलसी क्षेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अविराज बिसी, ममता अधिकारी, सरु शर्मा ‘दिया’, दिपेश लामिछाने, श्यामसुन्दर कार्की, कुमार गुरुङ, प्राञ्जल, शिव बराल, राजकुमार गुरुङ, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछानेलगायतका कलाकारको अभिनय छ ।

सिरियलमा सिद्वार्थ गौतमको छायाङ्कन, जय गुरुङ र आशिष गुरुङको शृङ्गार, रोहन नेपालीको नृत्य छ । सिरियलको एक गीतमा नेत्र गुरुङको निर्देशन छ । सिरियलको शीर्ष गीतमा किशोर सुवेदीको सङ्गीत र अर्को गीतमा अराज केशवको शब्द सङ्गीत र दिलीप श्रेष्ठको स्वर रहेको छ ।

यो पनि पढ्नुहोस्

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

९ मिनेट अगाडि

नेप्से १५ प्रतिशतले बढ्यो

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक