सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनी मिलेर बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लागि नियामक नेपाल बीमा प्राधिकरणले सोमबार अर्थात् जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो ।

मर्जरमा जाने प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको गत जेठ २६ गते बसेको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यस लगत्तै दुवै कम्पनीले २०७९ असार ३० गते मर्जरको लागि प्रारम्भिक सहमति गरेका थिए ।

दुवै कम्पनीको २०७७(७८ को सम्पत्ति दायित्वको मुल्याकंनमा भारतीय बीमा कम्पनीले ढिलाइ गरिदिँदा मर्जर प्रक्रिया केही ढिला हुन पुगेको थियो । यद्यपि, मर्जरका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी मर्जरमा जाने पक्का भएको छ ।

१ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई कम्पनी मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड नाम रहनेछ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हाल रमेश कुमार भट्टराई बन्ने छन् भने अध्यक्षमा प्रभु लाइफबाट मनोनीत हुने सहमति भएको छ ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

२ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यस्ताे छ दिनभरकाे माैसम

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

४ हजार ६३१ सवारी दुर्घटना

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक