मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक भएको छ । गीतमा उनको।आफ्नै शब्द तथा संगीत पनि रहेको छ ।

सांगितिक क्षेत्रमा लामै समय बिताईसकेका तर कमै मात्र आफ्नो सिर्जना बाहिर ल्याउने मध्यका एक गायक हुन सुमन कुमार श्रेष्ठ ।
पछिल्लो समय गायान तथा संगीत संगै सञ्चारकर्मी तथा निर्देशनमा पनि सक्रिय गायक श्रेष्ठले यस भिडियोबाट संगीत संयोजक९एरेन्ज० तथा अभिनय क्षेत्रमा पनि आफ्नो पाइला अघि बढाएका छ्न ।

अभिनयमा उनलाई मोडेल तथा नायिका उर्मिला विसिले साथ दिएकी छिन ।

गीतको मिक्सिङ मास्टरिङ चर्चित गायक रवि कुमार रिमालले गरेका छन भने गीत सम्पूर्ण कार्य किर्तिपुर स्थित एबिक्यु रेकर्डिङ स्टुडियोमा गरिएको छ ।

गायक स्वयमकै कथा तथा निर्देशनमा तयार पारिएको यस भिडियोको छांयाकन एतिहासिक नगरी किर्तिपुर लगायत काठमाण्डौको रमणीय स्थानहरुमा गरिएको छ ।

भिडियोको छांयाकन तिलक बुढाथोकी,सम्पादन निराजन के सि र मेकअप प्रिज्मा श्रेष्ठको रहेको छ ।

तेजनेपाल प्रोडक्सन तथा उर्मिला बिसिको प्रस्तुति रहेको भिडियोलाई तेजनेपाल को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

अडियो भिडियोको कार्यमा सहयोग गर्नु हुने सम्पुर्णलाई गायक सुमन कुमार श्रेष्ठले हार्दिक कृतज्ञता व्यक्त गरेका छन । साथै अडियो भिडियोलाई सक्दो माया गरिदिन हुन पनि गायक श्रेष्ठ तथा सम्पुर्ण टिमले हार्दिक अनुरोध गरेका छन ।

 

यो पनि पढ्नुहोस्

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

८ घण्टा अगाडि
चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् प्रस्ताव प्रस्तुत

चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस् प्रस्ताव प्रस्तुत

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक