आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनौला हजार दिनका आमालाई कुुखुराका चल्ला र तरकारीको बीउ वितरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुनौला हजार दिनका आमालाई कुुखुराका चल्ला र तरकारीको बीउ वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / ताँजाकोट गाउँपालिकाकी सुनौलो हजार दिनका आमाहरूलाई कुुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको छ। ती आमा तथा नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले कुखुरा र बीउ वितरण गरेको हो।

गाउँपालिकाका पाँच वटै वडाका सुनौलो हजार दिनका ११० जना आमालाई कुखुुराका चल्ला र तरकारीको बीउ वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए।

नेपाल सरकारको बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आमाहरुलाई वितरण गरिएको हो। एक कार्यक्रम आयोजना गरी सुनौलो हजार दिनका सबै आमालाई कुखुुरा र बीउ वितरण गरिएको हो।

आमा तथा शिशुुलाई कुपोषणबाट जोगाउनका लागि कुखुुरा र बीउ वितरण गर्नुपरेको उनले बताए। आमालाई एउटा कुुखुुरा र ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको हो। अब आमाले बारीमा तरकारी फलाउनुपर्ने छ भने कुखुरा पालेर अण्डा प्रयोग गर्न सक्नेछन्।

यसबाट आमा तथा शिशुुको पोषणमा सुधार आउने विश्वास गाउँपालिकाले गरेको छ। गाउँपालिकाको कृषि तथा पशुु शाखाले खरिद गरेर आमालाई वितरण गरेको हो।

यो पनि पढ्नुहोस्

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

३ घण्टा अगाडि
सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक