आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ – विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै  कीर्तिमानी जित निकालेको हो। अस्ट्रेलिया आइसीसी टेस्ट च्याम्पियनसिपमा जित निकाल्न सफल भएसँगै सबै खाले आइसीसी ट्रफि जित्ने पहिलो राष्ट्र बन्यो। भारतको भने फाइनलमा लगातार दोस्रो हार हो। अघिल्लो सिजन न्युजिल्यान्डसँग हारेको भारत यो पटक अस्ट्रेलियासँग स्तब्ध बन्यो।

पाँचौ तथा अन्तिम दिन भारतीयी ब्याटरलाई अस्ट्रेलियन बलरले लामो समय क्रिजमा टिक्न नदिंदा कंगारु टोलीले सहज जित हासिल गर्यो। अन्तिम दिन २ सय ८० रनको आवश्यक रहेको भारत ७१ रन जोड्दा ७ विकेट गुमाउन पुगेपछि अस्ट्रेलियाले २०९ रनको जित हासिल गर्‍याे ।

भारतका लागि कुनैपनि खेलाडीले दोस्रो इनिङमा अर्धशतकीय इनिङ खेल्न सकेनन्। विराट कोहलीको ४९ रन सर्वाधिक रह्यो। त्यस्तै अजिंक्य रहानेले ४६ रन बनाउँदा रोहित शर्माले ४३ रन बनाए। त्यस्तै चेतेश्वर पुजाराको २७ रन रहँदा श्रीकर भरतकव २३ रन रह्यो। अस्ट्रेलियाका लागि नाथन लियोनले ४ विकेट लिंदा स्कट बोलान्डले ३ तथा मिचेल स्टार्कले २ विकेट हात पारे अर्को एक विकेट प्याट कमिन्सको नाममा रह्यो।

त्यसअघि अस्ट्रेलियाले दोस्रो इनिङमा २७० रनको अवस्थानमा इनिङ समाप्तीको घोषणा गरेको थियो। उसका लागि एलेक्स क्यारीले सर्वाधिक ६६ रनको अविजित इनिङ खेल्दा मार्नुस लबुसेन र मिचेल स्टार्कले समान ४१-४१ रन बनाएका थिए। त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा स्टिव स्मिथ र ट्रभिस हेडको शतकीय इनिङमा ४ सय ६९ रन बनाएको थियो।

भारत भने पहिलो इनिङमा २ सय ९६ रनमा समेटिंदा अस्ट्रेलिया १ सय ७३ रनले अघि रह्यो। समग्रमा अस्ट्रेलियाले भारत विरुद्ध ४ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जहाँ भारत २ सय ३४ रनमा समेटिन पुग्दा अस्ट्रेलियाले फराकिलो जित सहित पहिलो पटक टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। यो सँगै अस्ट्रेलिया सबै आईसीसी ट्रफि जित्ने पहिलो देश समेत बन्यो।

अस्ट्रेलियाले जित निकालेको आइसीसी ट्रफी

एकदिवसीय विश्वकप पाँच पटक (१९८७, १९९९, २००३, २००७, २०१५), टी-२० विश्वकप २०२१, च्याम्पियन्स ट्रफी (२००६, २००९) विश्व टेस्ट च्याम्पियनसिप (२०२३)

अस्ट्रेलियाले खेलेको पहिलो एकदिवसीय (५ जनवरी १९७१), पहिलो टी-२० (१७ फेब्रुअरी २००५), पहिलो टेस्ट (१५ मार्च १८७७)

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक