शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

चीनमा आयोजना हुने एसियाली खेलकुदमा प्रिन्स दाहाल र रसिला मर्हजन छनोट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीनमा आयोजना हुने एसियाली खेलकुदमा प्रिन्स दाहाल र रसिला मर्हजन  छनोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला मर्हजन चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि छनोट हुनुभएको छ ।

नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट गरेको हो । छनोटमा प्रिन्स र रसिलासहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट हुनुभएको हो ।

सङ्घले बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट हुनुभएको छ । चारै खेलाडी पहिलो पटक एसियाडका लागि छनोट हुनुभएको हो ।

यो पनि पढ्नुहोस्

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

७ घण्टा अगाडि
महिला भलिबलमा नेपाल भारतसँग पराजित

एनभीएलको पहिलो संस्करण खप्तड पराजित

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिलिमे टनेल नजिकै भग्नावशेष पन्छाउँदै

मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र

रसुवा बाढीपीडितको लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक