आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

म्यानचेस्टर सिटीले पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
म्यानचेस्टर सिटीले पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । म्यानचेस्टर सिटीले अन्तत आफ्नो क्लब इतिहासमा पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। सिटीले इन्टरमिलानलाई फाइनलमा १-० ले पराजित गर्दे म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको हो।

शनिबार राति इस्तानबुलमा भएको फाइनलमा सिटीले इटालियन प्रतिद्वन्दी विरुद्ध गरेको एकमात्र गोल निर्णायक बन्दा सिजनमा ‘ट्रेबल’ जित्न सिटी सफल बन्यो। सिटीले प्रिमियर लिग पछि म्यान यूलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार रोड्रिगोको ६८ औ मिनेटको गोलसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि  एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल रह्यो।

खेलमा सिटीले आफ्ना स्टार खेलाडी केभिन डि ब्रुएनालाई पहिलो हाफमानै इन्जुरीका कारण गुमाएपनि दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो। उनले बार्सिलोनामा २ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

च्याम्पियन सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो तर इस्तानबुलमा मध्यरातमा सिटीले कीरेतिमान बनाएको हो। सिटी विरुद्ध खेलमा फर्कन इन्टरले अनेकन प्रयास गरेपनि सफल भएन्। खेलको अन्ततिर सब्सटिच्युट खेलाडी रोमेलु लुकाकुले सानदार मौका बनाएपनि गोल गर्न सकेनन्।

ग्वार्डिओलाले यसअघि ००९ र २०११ मा बार्सिलोनामा रहँदा च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनी सिटीको ‘आइकोनिक फिगर’ को रुपमा स्थापित भएका छन्। ग्वार्डिओलाको करिअरमा भने यो बार्सिलोनापछि दोस्रो ‘ट्रेबल’ उपाधि हो। सन् २००८ मा अबुधाबी युनाइटेड ग्रुपले स्वामित्व किनेयता सिटी पहिलो युरोपेली सफलताका लागि सबैभन्दा ब्यग्र प्रतिक्षाको औपचारिक अन्त गर्न समेत सफल भयो। सिटी पछिल्लो समय इंग्लिस फुटबलमा सबैभन्दा ठूलो शक्ति बनेको प्रमाणित समेत गरेको छ।

सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जितेपनि च्याम्पियन्स लिगको भोक भने अन्त गर्न सकेको थिएन। तर अन्तत सिटीले आफ्नो उपाधि अभियानको औपचारिक अन्त गरेको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक