आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुरको एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेडसँग २-० गोलले पराजित भएसँगै खुमलटार ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

चर्च ब्वाइज भने ‘ए’ खेलेको पहिलो बर्षमै च्याम्पिय बनेको छ । चर्चले अन्तिम खेल अगावै उपाधि चुमेको थियो । चर्च ब्वाइजलाई लिगको उपाधि शनिबार प्रदान गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।

रेलिगेसनमा पर्ने देखिएपछि खेल मैदानमा भाँडभैलो मच्चिएको थियो । तनावपूर्ण खेलमा खुमलटारका अफिसियल मैदान प्रवेश गरेर रेफ्रिमाथी हातपात गरेका थिए । रेफ्रीले सुरक्षाको माग गर्दै दोस्रो हाफमा केही समय खेल रोकेका थिए ।

चर्च ब्वाइजको जितमा सुशील शाहले १२औं र जोसेप बेम्पाहले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । जितसँगै चर्च ब्वाइजले च्याम्पिय बन्दै सिजनको सुखद अन्त्य गरेको छ ।

चर्च ब्वाइजले २६ खेलमा ४८ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । समान खेलबाट २७ अङ्क बनाएको खुमलटार तालिकाको अन्तिममा रह्यो । रेलिगेसनमा पर्ने अर्को टोलीको टुङ्को शनिबार हुने जावलाखेल र थ्रीस्टारबीचको खेलले लाग्नेछ ।

थ्रीस्टार जावलाखेलसँग हारे वा बराबरीमा रोकिए रेलिगेसनमा पर्नेछ । यदि उक्त खेल थ्रीस्टारले जितेमा विभागीय टोली एपिएफ क्लब रेलिगेसनमा पर्नेछ । जावलाखेल र थ्रीस्टारबीचको खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव

५४ मिनेट अगाडि
निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक