शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

जनगणना २०७८ अन्तिम नतिजाप्रति आदिवासी जनजातिकाे आपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जनगणना २०७८ अन्तिम नतिजाप्रति आदिवासी जनजातिकाे आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले केही दिन अघि जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी अन्तिम नतिजाप्रति आदिवासी जनजातिजन्य संघ संस्थाका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा र धर्मसम्बन्धी नतिजामा वास्तविकता र विश्वसनियता नदेखिएको भन्दै उनीहरूले सो आपत्ति प्रकट गरेको जनाएका हुन् ।  नियोजित रुपमा भ्रामक तथ्याङ्क जारी गरिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ लगायतका जातीय संघ संस्थाले सो नतिजा सच्याएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को अनुसूचिअनुसारका आदिवासी जनजाति संगठन र आदिवासी जनजाति आयोगको सुझावलाई मूख्य आधार बनाएर पुनः सार्वजनिक गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

‘तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा र धर्मको महलमा आएको तथ्याङ्कप्रति कुनै वास्तविकता र विश्वसनियता नभएको समेत प्रष्ट पार्दै यो नतिजालाई अस्वीकार गर्दछौं’ संघ संस्थाका प्रतिनिधिले भनेका छन्, “नियोजित रुपमा गरिएको यो भ्रामक तथ्याङ्कलाई तत्काल सच्याएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को अनुसूचि अनुसारका आदिवासी जनजाति संगठनहरू र आदिवासी जनजाति आयोगको सुझावलाई मूख्य आधार बनाएर पुनः विवरण सार्वजनिक गर्न हामी नेपाल सरकार र राष्ट्रिय तथ्याङ्क कार्यालय समक्ष माग गर्दछौं ।”

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ मा भएको सूचिकृत जातिलाई फुटाएर जातिभित्रका थरलाई नै छुट्टै जातिको रुपमा तथ्याङ्क सार्वजनिक गरिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध आदिवासी जनजातीय संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

तथ्यांक कार्यालयको हेपाहा प्रवृत्तीले राज्यद्वारा स्थापित कानुनी आधार र सामाजिक मूल्यमान्यतालाई नै भत्काएर विधिको व्यवस्थालाई उल्टो बाटो हिँडाउने दुस्प्रयास भएको उनीहरूको टिप्पणी छ ।

नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, तमू ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष धनमान गुरुङ, नेवा देय दबुका महासचिव सत्यनारायण डंगोल लगायतले तथ्याङ्क विभागको प्रतिवेदनप्रति आपत्ति जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक