आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अराजक गतिविधिलाई कुनै छुट नदिने गृहमन्त्रीको चेतावनी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडिओबारे छानबिन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन्।

‘संविधान र कानुनलाई आफ्नो हातमा लिने, उदण्ड गतिविधि गर्ने, व्यक्ति नेता, सांसद वा अरूको सुरक्षामा थ्रेड दिनेलाई सरकारले छुट दिन सक्दैन। यस्ता गतिविधिलाई सरकारले कुनै प्रकारले छुट दिन सक्दैन। सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि गतिविधिका कारणले यस प्रकारको अराजक, उदण्ड वा गैरकानुनी कामहरूलाई प्रोत्साहन पुग्ने काम नहोस भनेर सरकार  समेत सचेत भएर सावधानी पूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ। संविधान र लोकतन्त्र सम्बत ढंगले प्रदेशसभाले गरेको निर्णय सबैले कार्यान्वयन गर्नैपर्छ। तर, हामीले वार्ता, संवादबाट यस्ता समस्या समाधान गर्नुपर्छ,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले लामो संघर्ष र बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्नेहरूलाई बल पुग्ने गरीका काम नगर्न पहिचान पक्षधहरूलाइृ आग्रह गरे।

‘संघीय लोकतान्त्रिक गणतन्त्र हामीले धेरै संघर्ष गरेर उपलब्धि प्राप्त गरेको हो। आक्रमण हुन दिनु कसैको पनि हितमा हुनेछैन। यसको हामीले रक्षा गर्नुपर्ने हुन्छ। आन्दोलनकारी साथीहरूलाई भन्न चाहन्छु सबैलाई आ–आफ्नो विचार राख्ने स्वतन्त्रता छ। तर, त्यो संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण विधि अन्तर्गत हुनुपर्छ। त्यसको रक्षा गर्न सरकार वचनबद्ध छ। तर, आफूले ठीक ढंगले विषयवस्तुले पक्रन नसक्दा संघीयतामाथि आक्रमण गर्ने र संघीयता कमजोर बनाउन चाहनेहरूलाई बल पुग्न नजाओस् भनेर ती साथीहरूलाई गम्भीर बन्न आग्रह गर्दछु,’ उनले भने।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

१ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक