आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धरान उपमहानगरपालिकाको लेटर प्याडबाट कोशी प्रदेश हट्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मेयर हर्क साम्पाङ राईविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएपछि…
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ ७५३ वटा स्थानीय तहमध्ये निकै चर्चामा आउने नगर प्रमुखका रुपमा परिचित छन्।

स्थानीय तहको गत निर्वाचनमा उनी स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। अभिव्यक्तिका कारण होस् या उनको काम गर्ने तरिकाले जहिले च्चामा आइरहन्छन्।

पछिल्लो समय प्रदेश १ को नामकरण कोशी गर्दा निकै तनाव उत्पन्न भइरहेको छ। प्रदेश नामकरणविरुद्ध विभिन्न समुदायहरु निरन्तर आन्दोलनमा छन्। उक्त आन्दोलनमा एक युवकले आफ्नो ज्यानसमेत गुमाइसकेका छन्। तर। हर्क साम्पाङ निर्वाचित धरान उपमहानगरपालिकाको लेटरप्याडमा कोशी प्रदेशको ठाउँमा प्रदेश १ राखिएको पाइएको छ।

विगत केही दिनदेखि बढेको गर्मीका कारण उपहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा दिएको सार्वजनिक सूचनामा कोशी प्रदेशको ठाउँमा प्रदेश नम्बर एक राखिएको छ। धरान उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश प्रसाद खतिवडाद्वारा हस्ताक्षरित लेटरप्याडमा कोशी प्रदेश हटाइएको छ। तर शिक्षा महाशाखाका प्रमुख खतिवडाले पूरानो लेटर प्याड पनि चलाउने भएकाले भुलचुक भएको  जनाए ।

उनले भने,‘कतिपय कार्यालयका लेटरप्याड पुरानै चलाउँदै जाँदा मिस्टेक पनि भएका हुनसक्छन्। यो विषय यसै गरेको हो भनेर भन्न सकिने अवस्था छैन। सरकारले गरेका निर्णय कार्यान्वयन गर्दैनौं भन्ने कुरा पनि छैन। सरकारको निर्णयविरुद्ध जाने हामीलाई अधिकार पनि हुँदैन।’

।’

351236649_219547387548469_6253546467613128650_n1686216549.jpg

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक