आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिकता विधेयक प्रमाणीकरण गरेकाेमा विराेध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नागरिकता विधेयक प्रमाणीकरण गरेकाेमा विराेध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललेजेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकाेमा विराेध गरेका  छन् ।
पूर्व राष्ट्रपतिले पहिलो पटक पुनरावलोकनका लागि संसदमा फिर्ता पठाएको र दोस्रो पटक पनि प्रमाणीकरण नगरेको विधेयकमाथि कुनै प्रकारको बहस छलफल नै नगरी मन्त्रीमण्डलको सिफारिसको मात्र आधारमा राष्ट्रपतिले उक्त विधेयकमा लालमोहर लगाएका हुन् । संसदीय प्रक्रियालाई समेत छलेर सरकारले गरेको यस प्रकारको राष्ट्रघाती सिफारिस र राष्ट्रपतिको गैरजिम्मेवारपूूर्ण प्रमाणीकरणको हाम्रो पार्टी तीव्र विरोध तथा भत्र्सना गरेकाे छ ।
गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएकै बेला गरिएको नागरिकता ऐन २०६३ को संशोधनले देशको स्वाधीनता, स्वतन्त्रता तथा सार्वभौम अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न गराएको मात्र छैन यसले भ्रमणकै बेला भारतलाई खुसी पारेर द्विपक्षीय हितको बहानामा अरु राष्ट्रघाती सन्धि तथा संझौताहरुमा हस्ताक्षर गरिने संभावनालाई एकाएक बढाएको छ ।
यस्तो स्थितिमा नेपालको सार्वभौम अस्तित्वमाथि आँच पु¥याउने संशोधित नागरिकता ऐन २०८० खारेज गराउन, सच्चा नेपाली नागरिकले सहज ढङ्गले नागरिकता प्राप्त गर्ने गरी नयाँ ऐन निर्माण गराउन र यही भ्रमणको क्रममा थप राष्ट्रघाती संझौता नगर्नका लागि दवाव दिन हाम्रो पार्टी सम्पूर्ण क्रान्तिकारी, वामपन्थी तथा देशभक्त नेपाली जनतामा हार्दिक अपील गर्दछ ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक