आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमा एकै घरका दाजुभाइ बेपत्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भारतमा एकै घरका दाजुभाइ बेपत्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाजुरा । बाजुरामा एकै घरका दाजुभाइ भारतमा बेपत्ता भएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा वडा नम्बर ५ डोगडी बस्ने एकै घरका दाजुभाइ भारतबाट नेपाल फर्किने समयमा पौडी जिल्लाको पौवाबाट बेपत्ता भएका हुन्।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीया अर्जुन र ३४ वर्षीया टेकबहादुर रावत भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पावौबाट घर फर्किदै गर्दा बेपत्ता हुनुभएको उहाँका आफन्तले जानकारी दिएका हुन्।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का स्थानीय धनबहादुर रावतले उनीहरु यही जेठ ८ गते त्यहाँबाट हिँडेको ३ घण्टापछि  सम्पर्कमा नआएको बताउनुभयो।

भारतबाट हिँडेको ४ दिनसम्म पनि उनीहरु घरमा नपुगेपछि मात्र उनीहरु बेपत्ता भएको परिवारले थाहा पाएका हुन्। भारतमा दुई तीन दिनमै बाजुरा पुग्नु पर्ने हो तर उनीहरु अझै घरमा आइपुगेका छैनन्। भारतमा उनीहरु सँग बस्ने अन्य आफन्तलाई खबर गर्दा पनि उनीहरु यताबाट घरमा गएको बताएका छन्। हामीले पनि यता खोजी गर्दा कतै नभेटिएको रावतले बताउनुभयो।

दाजुभाइ गत मङ्सिरमा कामको खोजीका लागि भारत जानुभएको थियो। कामको खोजीमा गएका दाजुभाइ अहिलेसम्म घरमा नफर्किदा उहाँका घरपरिवार चिन्तित छन्।

खप्तड छेडेदह गाउँपालिका अधिकाशं स्थानीय घरपरिवारको पालन पोषण गर्नका लागि भारतको पौडीमा नै कामको खोजीमा जाने गरेकोले उनीहरु पनी त्यसै ठाउँमा कामको खोजीमा गएका थिए।

२०८० जेठ ८ गतेदेखि बेपत्ता भएका दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसु नाथले जानकारी दिनुभयो। दाजुभाइ हराएको १० दिनसम्म कतै पत्ता लागेको छैन। उनीहरुको खोजी कार्यका लागि गाउँपालिकाले उहाँको आफन्तलाई सहयोग गरिरहेको उपाअध्यक्ष नाथले बताउनुभयो। गाेरखापत्र

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक