आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आधुनिक भवन निर्माण गरि अपाङ्गता र आम सेवाग्राही सहजरुपमा सेवा पाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वडा नम्बर ३ को बनकट्टीमा नयाँ आधुनिक भवन निर्माण गरेको छ । अत्याधुनिक भवन निर्माण भएपछि अपाङ्गता भएका नागरिक लगायतका आम सेवाग्राहीले सहजरुपमा सेवा प्रवाह प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो

बाँकेका आठ वटा स्थानीय तहमध्ये नेपालगञ्ज उप–महानगरपालिकाको मात्रै पुरानै भवनबाट कार्य सञ्चालन भइरहेको छ । सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भवन शान्ति प्रक्रियापछि अत्याधुनिक भवन निर्माण गरिएका कारण नयाँ भवन बनाउन आवश्यक छैन । तर अन्य स्थानीय तहमा भने भवन निर्माण कार्य जारी छ । बैजनाथ गाउँपालिकाको भवन केही समय पहिले निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ ।

यस्तै, खजुरा गाउँपालिकाको भवन निर्माण भने ढिलाई भएको छ । साविकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर हाल गाउँपालिकाले काम गरिरहेको छ । जानकी गाउँपालिकाले वडा नम्बर ३ इन्द्रपुरको मानपुरमा अस्थायी संरचनाबाट कार्यालय सञ्चालन गरी नयाँ भवन सोही नजिकै निर्माण गरिरहेको छ ।

कोहलपुर नगरपालिकाले अस्थायी संरचना निर्माण गरी कार्य सञ्चालन गरेको छ भने नयाँ आधुनिक भवन निर्माणको क्रममा जारी छ ।

नरैनापुर गाउँपालिका पनि साविकको नरैनापुर गाविसको कार्यालयबाट सञ्चालन भइरहेको छ । पालिकाको नयाँ भवन निर्माणकै क्रममा छ । राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष तप्तवहादुर पौडेलले सिक्टा सिँचाई आयोजनाको मूल बाँध र हेडवक्र्सको काम भएको समयमा निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्य सञ्चालन भईरहेको भन्दै स्थान अभाव रहेको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘पालिकाको सेवा प्रवाहका लागि अहिलेको भवन अप्रर्याप्त भएका कारण नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमतिको प्रयास गरिएको छ ।

काठमाडौंमा रहेको सिंहदरबार झै स्थानीय तहका भवन निर्माणमा कसको ठुलो बनाउने प्रतिष्पर्धा भएजस्तै सेवा प्रवाहमा समेत प्रतिष्पर्धा हुनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक