शुक्र, कार्तिक २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिर्तामोडकाे खानेपानी निर्वाचनमा राष्ट्रवादी प्यानल विजयी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बिर्तामोडकाे  खानेपानी निर्वाचनमा राष्ट्रवादी  प्यानल विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बिर्तामोड। बिर्तामोड खानेपानी तथा सरसफाइको निर्वाचनमा प्रजातान्त्रिक तथा राष्ट्रवादी समूहको प्यानल नै विजयी भएको छ । अध्यक्षका प्रत्याशी मेघराज बास्तोलाले अर्का प्रत्याशी प्रगतिशील स्वतन्त्र प्यानलका देवेन्द्र सिटौलालाई एक हजार पाँच सय ९३ मतको फराकिलो मतान्तरले हराउँदै  निर्वाचित हुनुभएको हो ।

बास्तोलाले दुई हजार चार सय ६६ मत ल्याउँदा सिटौलाले मात्र आठ सय ७३ मत प्राप्त गर्नुभएको छ  । त्यस्तै, अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ ।

उपाध्यक्षमा शैलेन्द्र सिटौलाले दुई हजार २८, सचिव पारस मैनालीले दुई हजार तीन सय ४४ ,कोषाध्यक्ष शारदा रिजालले एक हजार पाँच सय २१, खुल्ला सदस्यमा आनन्द गुरुङले एक हजार आठ सय १६, खगेन्द्र थापाले एक हजार पाँच सय ९६, महिला सदस्यमा बालादेवी खरेलले एक हजार आठ सय ७६, माया प्रधान खड्गीले एक हजार नौ सय १४ र कमला अग्रवालले एक हजार आठ सय ४४ मत ल्याइ निर्वाचित हुनुभएको छ  ।  गाेरखापत्र

यो पनि पढ्नुहोस्

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

मतदाता नामावली संकलन ५ दिन म्याद थप

५ घण्टा अगाडि
प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

प्रधानमन्त्रीलाई जेनजीले बुझाए सम्झौताको मस्यौदा, संविधान सुधार आयोग गठनको प्रस्ताव

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

भारतीय प्रहरीको व्यापक छापामारी

भोजपुर–काठमाडौं हवाई उडान थप

आम नागरिकको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक