शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल कम्युनिष्ट पार्टीको धारणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गणतन्त्र दिवसको शुभकामना !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने तिथिमिति तय गरेर भ्रमणको तयारी गरिरहेको बेला भारतले नयाँ संसद भवनमा अखण्ड भारत भनेर निकालेको नबिन नक्शामा नेपालकाको लुम्बिनी र कपिलबस्तुलाई समेत गाभेर नक्शा प्रकाशित गरेको र संसद भवनमा राखिएको सम्वन्धमा नेपाल, भारत र बिश्वभरीकै पत्रकपत्रिकामा समाचार प्रकाशित भएका छन् ।

यो नेपालको सार्बभौमिक भू–अखण्डता माथिको नाङ्गो आक्रमण र गम्भीर कुरा हो भन्ने प्रष्ट छ । अत यस सम्वन्धमा नेपाल सरकारले नेपाली जनता समक्ष ततकाल यथार्थ खुलस्त र प्रष्ट पारोस् र भारतको यो जोर जबर्जस्तीको बिरोध जनाओस् र भाारत भ्रमण स्थगित गरोस भन्ने नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

भारतले यस अघि पनि लामो समयदेखि नेपालको कालापानी क्षेत्रको भूमिमाथि अतिक्रमण गरिराखेको अन्ततः त्यो नेपालको भौगोलिक अखण्डत क्षेत्रको जमिन भारतमा गाभेको नक्शा बनाएर बिबादलाई अझ चर्काएको र नेपालका अनेक ठाउँ सीमा मिचेको कुरा सर्ब बिदितै छ । नेपालको जलश्रोतमाथि पनि भारतले कब्जा जमाइरहेको र नेपाललाई निरन्तर कमजोर तुल्याउने नेपालका श्रोत साधनमाथि थप कब्जा जमाउने क्रम जारी रहेको छ ।

यस पृष्ठभूमिमा दुइ देशका बीचको सम्वन्ध सुध्रिनको साटो झनपछिझन बिग्रदै गएको सन्दर्भमा प्रधानमन्त्रीको भारत भ्रमण सन्देहास्पद बन्दछ । अतः यो भ्रमणबाट नेपाललाई अझ अप्ठ््यारेमा पार्ने आशंका बढेको र हालालाई यो भ्रमण गरिनु उपयुक्त नहुने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा छ । यस्तो गम्भीर स्थितिमा नेपाली जनता सजग र संघर्षशील बन्नु बाहेक अरु बिकल्प छैन ।

यो पनि पढ्नुहोस्

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

१० घण्टा अगाडि
रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक