सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

मानव मस्तिष्कमा चिप प्रत्यारोपणका लागि अनुमति पायो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मानव मस्तिष्कमा चिप प्रत्यारोपणका लागि अनुमति पायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको दाबी गरेको छ । पहिलो पटक मानिसमा यो प्रविधि परीक्षण गर्नका लागि न्युरालिङ्कले अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० बाट चिप प्रत्यारोपण गर्ने स्वीकृति पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट राख्दै पहिलो पटक मानिसमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको जानकारी दिएको छ ।

 

“पहिलो पटक इन-ह्युमन क्लिनिकल अध्ययन सुरु गर्न हामीले एफडीएबाट स्वीकृति प्राप्त गरेको कुरा शेयर गर्न पाउँदा उत्साहित छौं,” ट्वीटमा न्युरालिङ्कले लेखेको छ, “न्युरालिङ्कले गरेको मिहिनेतका कारण एफडीएसँगको यो सहकार्य सम्भव भएको हो ।”

कम्पनीले यसबारे विस्तृत जानकारी चाँडै बाहिर ल्याउने प्रतिवद्धता दिएको छ । यदि कम्पनीले गरेको ट्वीट सही हो भने, मानिसहरूले छिट्टै नै आफ्नो मस्तिष्कमा चिप प्रत्यारोपण गर्न पाउनेछन् ।

गत नोभेम्बरमा कम्पनीका मालिक एलन मस्कले छ महिनाभित्र मानिसमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक