आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

माकुनले अरूलाई सत्तोसराप नगर्न केपी अ‍ोलीलाई आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
संविधानको रक्षाप्रति गठबन्धनको धारणा माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अरूलाई सत्तोसराप नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकार किन गुम्यो त्यसमा आत्म समीक्षा गर्न सुझाव दिँदै अरूलाई सत्ताेसराप नगर्न आग्रह गरेका हुन्। ‘हामीहरू बीचमा सहकार्यको आवश्यकता छ।

सरकारमा बस्न सकिए छुट्टै कुरा हो। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो अरूलाई सत्तोसराप गरेर मात्र हुँदैन। आफू भित्र के कमीकमजोरी रहे सबैले पहिचान गरौं। त्यसमा सुधार गरौं। हामीमा सबैभन्दा ठूलो समस्या व्यक्तिवाद, सर्वमान्य ठान्ने प्रवृत्तिबाट मुक्त हुन, भ्रष्टाचारमा चुर्लुम्म ढुब्ने प्रवृत्तिबाट मुक्त हुन सकिएन भने विकास सम्भव छैन्,’ उनले भने। अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको जालो तोड्ने आग्रह गरेका छन्।

उनले इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्दै सत्ताको दुरूपयोग गर्नेैलाई कारबाही गर्न आग्रह गरेका हुन्। ‘तपाईं ,इमान्दारिकताका साथ अगाडि बढ्नूस्। भ्रष्टाचारको जालोलाई तोड्नुस्। स्वच्छ सरकार देशलाई प्रदान गर्नुस्। गतिशित सरकार प्रदान गर्नुस्। काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस्,’ अध्यक्ष नेपालले भने।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक