शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी तीव्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी तीव्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी छलफललाई तीव्र पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी छ ।

त्यसका लागि दुई देशका परराष्ट्रमन्त्रलय स्तरमा सहमति, वार्ता र सम्झौताका ड्राफ्ट समेत आदानप्रदान भइसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुने अधिकारीहरु बताउँछन्

भ्रमण निश्चित भएसँगै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार उनले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, डा। प्रकाशचन्द्र लोहनी र डा। भेषबहादुर थापा सहभागी थिए ।

पूर्वपरराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

‘व्यापार, वाणिज्य, जलस्रोत, सीमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे छलफल भयो,’ परराष्ट्रमन्त्री साउदले भने ।

परराष्ट्रमन्त्री साउदले बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गरेका थिए । छलफलमा पूर्वराजदूतद्वय डा। लोकराज बराल, डा। दिनेश भट्टराई तथा पूर्वसचिवहरू दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराई उपस्थित थिए ।

सुरुमा वैशाख अन्तिममा भ्रमण गर्ने गरी छलफल अघि बढेको थियो । तर नेपालमा नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया चलिरहेको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २७ वैशाखमा सम्पन्न कर्नाटक राज्यको निर्वाचन कार्यक्रममा व्यस्त भए । मोदी चारवटा देशको भ्रमणमा जाने भएकाले प्रचण्डको भारत भ्रमण हुन सकेको थिएन ।

भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भने काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक