शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अहिलेको भ्रष्टाचारविरुद्धको सडक आन्दोलनमा भ्रष्टाचारीनै संलग्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अहिलेको भ्रष्टाचारविरुद्धको सडक आन्दोलनमा भ्रष्टाचारीनै संलग्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले अहिलेको भ्रष्टाचारविरुद्धको सडक आन्दोलनमा भ्रष्टाचारीनै संलग्न रहेको टिप्पणी गरेका छन् ।आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका सडक आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए । उनले भ्रष्टाचारको न्युनीकरणका लागि सडक आन्दोलन छाडेर संसद् आन्दोलन सुरु गर्नु पर्ने उनको भनाई छ । ‘सडकमा उठेका आन्दोलन हेर्दा दिक्क लाग्छ ।

यस्ता प्रवृत्तिका आन्दोलनले भ्रष्टाचार न्यूनीकरण हुँदैन । सडकमा होइन, यही सदनमा तपाईँहरु तयार हुनुहुन्छ ? सडक आन्दोलन भन्दा संसद् आन्दोलन गरौं,’– उनले संसद्मा आग्रह गरे । अहिलेकोजस्तो भ्रष्टाचारविरुद्धको आन्दोलनको प्राक्टिस विगत ३४ वर्षअघि देखि भइराखेको भएपनि त्यसले कुनै उपलब्धी नदिएको उनको भनाई छ । भ्रष्टाचारलाई केवल पैसाको चलखेलका रुपमा नबुझ्न पनि उनले आग्रह गरे । ‘अहिले भ्रष्टाचारविरुद्धको आन्दोलन सडकमा भइराखेको छ, भ्रष्टाचारीको आरोप लागेका व्यक्तिहरु स्वयं भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारी मुर्दावाद भन्दै छन् । अहिले होइन, ३४ वर्षदेखि यही प्राक्टिस भइरहेको छ ।

भ्रष्टाचारविरुद्धको कुरा उठ्छन्, आरोपितहरु स्वयम् भ्रष्टाचारविरुद्धको आन्दोलनमा जान्छन् । भ्रष्टाचार पैसाको चलखेलमात्रै होइन, यो देशको कानुनलाई मिच्नु पनि भ्रष्टाचारको नमूना हो,’– उनले भने ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक