शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नक्कली शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भएको दाबी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नक्कली शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भएको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमडौं । सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

आइतबार आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा बोल्दै उनले भने, ‘यस्तो ठुलो प्रकरणमा कुनै गृहमन्त्री र मन्त्रीको हैसियत हुँदैन । यो पोलिसीगत करप्सन हो । यो ठुला करप्सन हो । यसमा प्रधानमन्त्री र क्याविनेटको डिसिजन मैले देखाइरहेको छु । अहिलेको र त्यो बेलाको मुख्यसचिवको सिग्नेचर मैले देखाइसकेको छु । यो एकअर्काको कन्फिडेन्समा गरेको निर्णय हो ।

त्यसैले पुरै तारतम्य समात्नुपर्छ ।’ अहिलेको गृहमन्त्रीको मान्छे पर्यो भने यो प्रकरण लय झन् बाहिर जाने उनको भनाइ छ । उनले भने, ‘छानविनको क्रममा जो संलग्न छ त्यसलाई नै पोल्छ। एउटा डाक्टर थियो धरानको उसले बिहान मात्रै भनेको थियो मैले ७ करोड फलानो नेतालाई दिए अनिमात्रै मेरो नियुक्ति भयो । त्यसको पन्ना नै त्यहाँको सचिव र अख्तियार प्रमुखको मिलेमतोमा निकालिएको छ ।

त्यसबारे पुरन्जनजीलाई थाहा छ यही हुनुहुन्छ ।’ उनले प्रहरीको एआइजीको लेवलबाट सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास भइरहेको जानकारी आएको बताए । उनले भने, ‘प्रहरीको एआइजीको लेवलबाट मलाई जानकारी आएको थियो । सरकारी वकिलबाट बयान चेन्ज गराउने कोसिस भइरहेको छ ।

त्यसकारण हामीले सबै कुरा नजिकबाट नियालिरहेका छौं । तर, पुलिसलाई पनि मन छैन आफ्नो बाध्यताले गरिरहेको छ । मन हुन्थ्यो भने यही आइजीपी र एसएसपी हुँदा गृहमन्त्रीको दबाबमा छाड्यो । प्रधानमन्त्रीलाई पनि बाध्यता छ थुनिसकेपछि कसरी छाड्ने ? त्यसैले यो बाध्यात्मक स्थितीमा चलिरहेको छ ।’

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

४ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक