शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अन्तत: पक्राउ परे पूर्व गृहमंत्री खाँड !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अन्तत: पक्राउ परे पूर्व गृहमंत्री खाँड !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ पर्नु अगाडि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता ढोकामा चुकुल लगाएर, कोठाभित्र लुकेका खुलेको छ।

जिल्ला अदालत काठमाडौंबाट जरुरी पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली बुधबार बिहान खाणको चाबहिलस्थित निवास पुगेको थियो। प्रहरीको एउटा टोली पक्राउ पूर्जी लिन अदालत पुगेको थियो भने अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा त्यसअगाडि नै एउटा टोली खाणको निवास वरपर खटिएको थियो।

सादा पोसाकमा खटिएको टोलीले खाणका गतिविधिमाथि निगरानी गरिरहेको थियो। पक्राउ पूर्जी जारी हुने सूचना पाएपछि खाण फरार हुनसक्ने सम्भावनाका बीच सादा पोसाकमा प्रहरी टोली खटाइएको थियो। जरुरी पूर्जीसहित प्रहरीको टोली पक्राउ गर्न पुग्दा खाणको निवासमा २ जना मात्रै थिए। १ जना खाण र अर्का उनका सहयोगी नरेन्द्र केसी।

खाणका सहयोगी केसी घरको भूइँ तलामा नै भेटिएका थिए। केसीलाई केही प्रहरी कर्मचारीले तपाईंसँग कुरा गर्नुछ भन्दै सोधपुछ गर्न थाले। अर्को टोली माथिल्लो तलामा चढ्यो।

माथिल्लो तलामा खाण भने ढोकामा चुकुल लगाएर बसेका थिए। प्रहरी टोलीले ‘मान्यज्यू, मन्त्री ज्यू१ तपाईंसँग कुरा गर्नु छ’ भन्दै ढोका खोल्न आग्रह गरे। लामो समयसम्म पनि खाणले ढोका नखोलेपछि प्रहरी टोली ढोका फोडेरै भित्र पसेको थियो।

बुधबार बिहान काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न उनको निजी निवास चाबहिल पुगेको थियो। प्रहरीको टोली पक्राउ गर्न पुग्दा खाणको निवासमा २ जना मात्रै थिए। १ जना खाण र अर्का उनका सहयोगी नरेन्द्र केसी।

प्रहरीको एउटा टोली पक्राउ पूर्जी लिन अदालत पुगेको थियो भने अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा त्यसअगाडि नै एउटा टोली खाणको निवास वरपर खटिएको थियो।

सादा पोसाकमा खटिएको टोलीले खाणका गतिविधिमाथि निगरानी गरिरहेको थियो। पक्राउ पूर्जी जारी हुने सूचना पाएपछि खाण फरार हुनसक्ने सम्भावनाका बीच सादा पोसाकमा प्रहरी टोली खटाइएको थियो। तर प्रहरीको टोली आफूलाई पक्राउ गर्न पुग्दा खाण भने केही हड्बडाएका थिए। सुरुमा उनले प्रहरीको टोलीलाई ‘के–के सोध्ने हो यहीँ सोध्नू’ भनेका थिए। प्रहरी कर्मचारीले भने कार्यालयमै पुगेर बयान दिनुपर्ने अडान लिएका थिए।

‘तपाईंहरुलाई के के कुरा सोध्नुपर्ने हो यहीँ सोध्नोस्। मैले केही गलत काम गरेको छैन भने किन तपाईंहरुको कार्यालय पुगेर बयान दिनेरु म किन जानेरु’ खाणले सुरुमा प्रहरी अधिकृतसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो।  तर प्रहरीको टोलीले अदालतबाट जारी भएको पक्राउ पूर्जी थमाएपछि भने खाण केही नरम रुपमा प्रस्तुत भए। त्यसपछि भने खाण त्यहाँबाट आउन तयार भएको प्रहरी स्रोतले जानकारी दियो।

‘ठिकै छ। म जान्छु। केही नगर्दा पनि फसिँदो रहेछ,’ प्रहरी टोलीसँग खाणले भने। त्यसपछि भने प्रहरीले खाणलाई भ्यानमा राखेर जिल्ला प्रहरी परिसर टेकु पर्‍यायो। प्रहरीले खाणका सहयोगी केसीलाई पनि त्यहीँबाट पक्राउ गरेको थियो। तर उनलाई भने छुट्टै गाडीमा राखेर परिसर टेकु ल्याइयो ।

यो पनि पढ्नुहोस्

निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ

सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु

८ मिनेट अगाडि
रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित

रास्वपाका १०२ उम्मेदवार अग्र स्थानमा

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक