बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नमोबुद्ध नगरपालिकामा गुरु रिम्पोछेको ४३ फिट अग्लो प्रतिमा निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नमोबुद्ध नगरपालिकामा गुरु रिम्पोछेको ४३ फिट अग्लो प्रतिमा निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  काभ्रे जिल्लाकै ठूलो गुरु रिम्पोछे पद्मसम्भवको मूर्ति नमोबुद्ध नगरपालिका– ९ गहतेमा बनेको छ। गुरु रिम्पोछेको ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको हो।

बुद्धमूर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्मसम्भवको जिल्लामै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ। विभिन्न आर्थिक वर्षमा गरी वडाबाट ५० लाख, बागमती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदानसमेत गरी करिब एक करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिए। उनका अनुसार प्रतिमा निर्माणस्थलमा पर्खाल निर्माणका लागि थप २५ लाख विनियोजन भएको थियो।

प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ। धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रूपमा प्रतिमा अनावरण गरेका हुन्।

नगरप्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधारसमेत निर्माण गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट विनियोजन गर्ने बताए। धर्मगुरु रिम्पोछेले गुरु पद्मसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

२ हप्ता अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक