शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सांसद अमरेश झा बिरुद्ध खख्तियारमा अकूत सम्पत्तिको उजुरी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांसद अमरेश झा बिरुद्ध खख्तियारमा अकूत सम्पत्तिको उजुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  संसद्‌मा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले विवरणसहित अख्तियारमा उजुरी हालेका हुन्।

राजनीतिबाहेक अन्य पेशा र व्यवसाय नभएका उनको सम्पत्ति अनपेक्षित रुपका बढेको उल्लेख गरिएको छ। पैत्रिक सम्पत्ति जम्मा डेढ विघा जमिन र एउटा मोटरसाइकल भएका उनले राजनीतिमा आएपछि करोडौं कमाएको उक्त उजुरीमा उल्लेख छ।

सिंह आफ्नै र आफन्तको नाममा रहेको सम्पत्ति विवरण उजुरीकर्ताले २० बुँदामा प्रस्तुत गरेका छन्। आफू बयान दिनसमेत आउनेगरी दायर गरेको उजुरीमा राजनीतिमा संलग्न भएपछि उक्त सम्पत्ति जोडेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सिंहले बोल्न नपाएको भन्दै वस्त्र उतारेका थिए। आफू भ्रष्टाचारविरुद्ध बोल्न चाहेको तर सभामुख देवराज घिमिरेले समय नदिएको उनको गुनासो थियो। यस्तो छ उजुरी :

amresh ujuri (1)1683539501.jpgamresh ujuri (4)1683539500.jpgamresh ujuri (5)1683539501.jpgamresh ujuri (2)1683539500.jpgamresh ujuri (3)1683539500.jpg

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक