शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: यसरी तानिए पूर्वगृहमन्त्री खाणदेखि आरजु राणासम्म

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भुटानी शरणार्थी बनाएर ठगी धन्दा: यसरी तानिए पूर्वगृहमन्त्री खाणदेखि आरजु राणासम्म
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायण अधिकारी

संसद्‌मा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री बाहिरिएपछि।।।

काठमाडौं– प्रतिनिधि सभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ। उक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक बर्षका लागि बजेटको सिद्धान्त र प्राथमिकतासँग सम्बन्धित विधेयक प्रस्तुत गरेका थिए।

उक्त विधेयकमाथि सोमबार छलफल चलिरहेको छ। तर सांसदहरुले आफ्नो धारणा राख्ने क्रममा अर्थमन्त्री नै संसद्‌मा नरहेपछि सांसदहरुले नियमाआपत्ति गरेका छन्। जसलाई सभामुखका रुपमा बैठक सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले थामथुम पार्ने प्रयास गरिन्।

अर्थमन्त्री नरहेको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले नियमाआपत्ति जनाउँदै आफ्नो भनाइ राख्न समय मागिन्, तर सभामुखले समय दिइनन्। त्यसलगत्तै एमालेका सांसदहरु उठेर विरोध गर्न थाले। त्यसपछि उपसभामुखले अर्थमन्त्री राष्ट्रिय सभामा रहेको भन्दै एकै छिनपछि आउने भन्दै सांसदलाई बस्न आग्रह गरिन्। तर सांसदहरुले टेबुल ठटाइरहे।

ल्क्ष्ःद्य
त्यहि बीचमा एमाले सांसद रघुजी पन्तले बोल्नलाई समय पाए। उनले नियमाली पढेर सुनाउँदै ‘कुनै विषयगत मन्त्रालयको विषयमा छलफल हुँदा सम्बन्धित मन्त्ती समेत अनिवार्य उपस्थित हुनुपर्छ,’ भनेर ध्यानाकर्षण गराए। सांसद पन्तले ‘एकछिन कुरौँ तर अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनै पर्छ’ भन्ने माग गरे।

त्यसपछि उपसभामुखले कुरौँ न भनिन्। उनले ‘लौ न ५ मिनेट ब्रेक गरौँ’ भनिन्। लगत्तै एमाले सांसद रघुजी पन्तलाई बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा सहभागी हुन आग्रह गरिन्। तर पनि सांसदले आपत्ति जनाए। ब्रेक भनेको, तर पुनस् संसद् सुचारु राखेकोमा सांसदहरुले आपत्ति जनाए। त्यो बीचमा कांग्रेस सांसद रामहरि खतिवडाले उठेर भने,‘संसद्को गरिमाका लागि सभामुखको चेयरबाट ५ मिनेट ब्रेक भनेपछि सदन चलिरहन सुहाउँछ सुहँउदैन, सभामुखले उत्तर दिनु पर्छ।’

त्यो बीचमा सभामुख देवराज घिमिरे आएर बैठकमा हस्तक्षेप गर्नु पर्‍यो। सभामुख घिमिरेले १५ मिनेट भन्दै बैठक स्थगित गरिदिए। नेपाल लाइभ

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

३ घण्टा अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक