बैठकमा अगामी बजेट, नीति, सरकारको कामकारवाही र समसामायिक विषयमा छलफल हुने बताइएको छ। यस्तै, रास्वपाको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीयल दलको संयुक्त बैठक बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारमा सहभागीताबारे निर्णायक छलफल हुने जनाइएको छ।


