सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नेता मिलन पाण्डेले महावीर पुनको आन्दोलनमा समर्थन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेता मिलन पाण्डेले महावीर पुनको आन्दोलनमा समर्थन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विवेकशीलका नेता मिलन पाण्डेले महावीर पुनसँग आधारभूत कुरामा समेत आन्दोलन गर्नुपरेकोमा माफी माग्दै आन्दोलनमा समर्थन गरे विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले महावीर पुनको आन्दोलनलाई समर्थन गर्दै अन्य देशहरू मङ्गल ग्रह कब्जा गर्ने भनेर लडिरहेको बेलामा रिसर्च र इनोभेसनको लागि यसरी आन्दोलन गर्नुपर्ने अवस्थाका लागी एउटा राजनीतिज्ञ भएको नाताले दुख लागेको बताएका छन्। पुनको आन्दोलनमा सरिक हुँदै मन्तव्य राख्ने क्रममा पाण्डेले सत्तापक्ष र विपक्षका सबै नेता आएर समर्थन गरेको तर नीति बनाउने नियत नदेखेकोमा आफूलाई दुख लागेको समेत बताए।

पाण्डेले व्यङ्ग्य गर्दै भने, ‘एक दुई दिनमा सायद प्रधानमन्त्री नै आन्दोलनमा आएर सरकारसँग आफै माग गर्न बेर छैन।’ देशको यो अर्थतन्त्रलाई धान्न र अघि बढाउन उद्यमशीलता र त्यसमा पनि प्रवर्तन र आविष्कारलाई प्रोत्साहन नगर्ने हो भने हामी निकै पछि पर्ने बताए। उनले आफू र आफ्नो पार्टीको यो आन्दोलनमा समर्थन रहेको समेत बताए।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक