आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मई दिवसको शुभकामना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मई दिवसको शुभकामना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । लोकनारायण सुबेदी नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले मई दिवसको शुभकामना दिएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी १३७औं अन्तर्राष्ट्रिय मई दिवसको उपलक्षमा बिश्वका सम्पूर्ण श्रमजीवी जनता तथा खाशगरी नेपालका सबै क्षेत्रका श्रमजीवी जनतालाई उच्च सम्मानका साथ क्रान्तिकारी अभिबादन गर्दै मई दिवसको मर्म र भावनालाई सही तरीका बुझ्न, पक्रिन र मजदुर बर्गका साझा समस्यालाई लिएर  एकताबद्ध मजदुर आन्दोनलको सही दिशामा अग्रसर हुन जोडदार आह्वान गर्दछ ।

आजको मजदुर आन्दोलन अर्थबादी, यथास्थितिबादी र उपभोक्ताबादी बिचलकारी प्रबृत्तिले अत्यन्तै आक्रान्त छ । यस्ता प्रबृत्तिबाट मुक्त नभई बैज्ञानिक समाजबादको आधार तयार गर्ने नयाँ जनबादी क्रान्तिको सही दिशामा यो आन्दोलन अगाडि बढ्न नसक्ने यथार्थलाई आौंल्याउँदै यसका लागि ब्यापक अध्ययन, छलफल र अन्तरक्रियाकासाथ प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि आमूल र अग्रगामी परिबर्तनको आन्दोलनलाई सही दिशा र गतिमा अघि बढाउने ठोस निष्कर्शमा पुग्नु पर्ने ज्वलन्त आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी औंल्याउँदछ ।

अन्त्यमा, देश र जनताका आन्तरिक गडबडी र बढ्दो बाह्य हस्तक्षेपका जटील समस्याहरू हल गर्न नसक्ने र अझ जटीलतर बनाउने तथा ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच नै तीब्र अन्तरबिरोधले ग्रस्त र रोगी सामन्ती दलाल नोकरशाही संसदीय ब्यवस्थाको बिकल्पमा नयाँ जनबादी गणतन्त्रको स्थपानको दिशामा ब्यापक जनमत सिर्जना गर्दै सम्पूर्ण क्रान्तिकारी अग्रगामी शक्तिहरु एक ढिक्का भएर अघि बढ्नुको बिकल्प नभएको कुरा नेपाल कम्युनिष्ट पार्टी मई दिवसको यस अबसरमा पुन: दोहोर्याउन चाहन्छ । पुनः अभिबादनकासाथ एकताबध्द भएर क्रान्तिकारी दिशामा अग्रसर हुन हार्दिक अनुरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बक्तब्य अन्त्य गर्दछु धन्यबाद !

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

१ घण्टा अगाडि
न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक