बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानन्यायाधीश नियुक्ति चाँडै नभएको भन्दै आजदेखि आन्दोलन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानन्यायाधीश नियुक्ति चाँडै नभएको भन्दै आजदेखि आन्दोलन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति चाँडै नभएको भन्दै आइतबारदेखि आन्दोलन गर्ने भएको छ।

लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्यायसम्पादनमा असर पुगेको भन्दै बारले चाँडो नियुक्तिको दबाब दिँदै आजबाट आन्दोलन गर्ने भएको हो। आन्दोलन दिउँसो १ बजे बारको आँगनमा सुरु हुनेछ।

चाँडै नियुक्ति नभए आन्दोलन गर्ने चेतावनी दिँदै आएको बारले आफूहरूको माग सम्बोधन नभइदिँदा समस्या भएको भन्दै आन्दोलन गर्ने तयारी गरेको नेपाल बार एसोसिएसनका महासचिव, अधिवक्ता अन्जिता खनालले एक विज्ञेप्तिमार्फत जनाएकी छन्।

आठ नारा समेटिएको उक्त दबाबमूलक अभियान एक हप्तासम्म चल्ने समेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभामा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि गत वर्षको १ फागुनदेखि नै न्यायालय कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

यसबीचमा निर्वाचन भई नयाँ संसद् आउँदा पनि संसदीय सुनुवाइ समिति हालसम्म गठन नभइसकेकाले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्षले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेका तीनजनाको नियुक्ति रोकिएको छ।

हेर्नूहोस् विज्ञप्ति:

यो पनि पढ्नुहोस्

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

४ घण्टा अगाडि
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक