मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

जहाजमा चरा ठोकिएको थियो, अहिले सुरक्षित: फ्लाई दुबई

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
केही समय बन्द भएकाे त्रिभुवन विमानस्थलबाट नियमित उडान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ- त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज चरा ठोकिएर केहीबेर असन्तुलित भएको र अहिले सुरक्षित अवस्थामा गन्तव्यतर्फ अघि बढेको अधिकारीहरुले जानकारी दिएका छन्।

काठमाडौँबाट दुबईका लागि १७५ जना यात्रु लिएर उडेको उक्त जहाजमा चरा ठोकिएपछि एक भागमा आगलागी भएर केहीबेर असन्तुलित भएको थियो।

in
पाइलटले आकस्मिक अवतरणका लागि काठमाडौँ विमानस्थलमा अनुमति मागे पनि पछि इन्जिन सुरक्षित रहेको जानकारी गराउँदै दुबईतर्फ नै उडेको जानकारी गराएका थिए।

फ्लाई दुबईका अधिकारीहरुले जहाज अहिले सुरक्षित अवस्थामा रहेको र दुबईको स्थानीय समयअनुसार १२:१४ मा अवतरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए।

जहाज आकस्मिक अवतरण गराउने तयारीका लागि काठमाडौँतर्फ आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरु आकाशमै होल्ड गरिएका थिए।

विमानस्थलमा सुरक्षाव्यवस्था मजबुत पार्नुका साथै आकस्मिक अवतरणका लागि सबै तयारी गरिएको थियो।

 

यो पनि पढ्नुहोस्

जिप दुर्घटना हुँदा एकको मृत्यु अन्य १८ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु अन्य १८ जना घाइते

४ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सडक दुर्घटनामा परी एक जनाको मृत्यु

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक