बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भदौ २९ मा  दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ प्रदर्शन हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
भदौ २९ मा  दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ प्रदर्शन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘कबड्डी ४’ र ‘जारी’को सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरले तेस्रो पटक सहकार्य गरेको  कथानक चलचित्र ‘नाङ्गो गाउँ’ आगामी तीज छेकोमा प्रदर्शन हुने भएको छ ।

आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २९ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउत अभिनीत चलचित्र ‘ऐँचो पैँचो’ पनि आउने सम्भावना प्रवल छ ।

पोस्टरले चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेको संकेत गर्छ । पोस्टरमा राजनीतिक दलको झन्डा बोकेर नारा लगाउँदै हिँडेका मानिसहरुको झुन्ड देखिन्छ भने पृष्ठभूमिमा टिनले छाएको ढुंगा-माटोका घरहरु र हरियाली फाँट छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको पनि अभिनय छ । मनिष्मा फिल्मस्को ब्यानरमा हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा जय श्रेष्ठको लगानी छ । चलचित्कार छायाँकार आलोक शुक्ला हुन् ।

निर्देशक लामाले फिल्मको कथावस्तु गाउँमा केन्द्रित रहेको बताए । चलचित्रमा सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरिएको उनको दाबी छ । दीपेन्द्रले यसअघि ‘२ नम्बरी’, ‘घामपानी र गोपी’ गरी तीनवटा फिल्म निर्देशन गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

४ घण्टा अगाडि
आन्दोलनरत डा गोविन्द केसी पक्राउ

२६औँ सत्याग्रहसहित आन्दोलनमा उत्रिने चेतावनी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक