बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

पृथ्वीलाई चिस्याउने प्रयास

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पृथ्वीलाई चिस्याउने प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ। यसबाट पृथ्वीमा घाम कम आउनेछ। यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।

सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबो ज्वालामुखी विस्फोट भएपछि पृथ्वीको तापक्रम केही कम भएको थियो । २०औँ शताब्दीको उक्त सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटबाट आकाशमा ४५ किलोमिटरसम्म खरानी फैलिएको थियो। त्यसपछि १५ महिनासम्म पूरै विश्वको तापक्रम एक डिग्रीले कम भयो। यसै घटनाबाट प्रेरित भएर वैज्ञानिक पृथ्वीको तापक्रम घटाउने कोसिसमा लागेका हुन्।

आकाशमा फैलिएको खरानीका कणले गर्दा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीको सतहसम्म पुग्न सकेको थिएन । सोही घटनाले वैज्ञानिकहरूमा नयाँ विचार जन्माएको छ। यदि सूर्य र वायुमण्डलको बीचमा कुनै चिजको एउटा पत्र तयार पार्ने हो भने त्यसले सूर्यको किरणलाई पृथ्वीसम्म आउनबाट रोक्ने वैज्ञानिकहरूले ठानेका छन्।

सोलार इन्जिनियरिङ प्रक्रियामा वैज्ञानिकहरूले ठूला ठूला बेलुनको माध्यमबाट वायुमण्डलको उपल्लो हिस्सामा सल्फर डाइअक्साइडको स्प्रे गरेर सौर्य किरण छेक्ने योजनामा काम गरिरहेका छन्। सल्फरमा सूर्यका किरणलाई परावर्तन गर्न सक्ने गुण हुन्छ। त्यसैले वायुमण्डलमा यस्तो स्प्रे गर्नाले पृथ्वीमा चर्को घामबाट छुटकारा मिल्न सक्ने छ।

वैज्ञानिकहरूले सल्फर स्प्रेका अतिरिक्त अन्य विधिको पनि खोज गरिरहेका छन् । त्यसमध्ये एउटा हो स्पेस सनसेड तयार गर्नु । यो प्रक्रियामा अन्तरिक्षमा ऐनाजस्तै कुनै चिजका माध्यमबाट सूर्यको किरणलाई परावर्तन गरी अर्कोतर्फ मोडिन्छ।

युवामञ्च, चैत २०७९

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

४ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक