शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् ।

जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

केन्द्र सरकारले जिल्लासम्मको नियन्त्रण सबै आफैंमा राखेर प्रदेश सरकारलाई भूमिकाविहिन बनाएर कमजोर बनाइएको उनको भनाई हो ।

‘अहिलेको परिस्थितीमा जनताले प्रदेशको आवश्यकता छैन भन्नु स्वाभाविक हो र प्रदेशको महत्त्व जनतामा बुझाउन सकेमात्र संघीयता मजबुद बन्नेछ । प्रदेशलाई अधिकार सम्पन्न बनाएर काम गर्न दिए पो प्रदेशको औचित्य देखिन्छ’ नेता श्रेष्ठले भने ।

वर्तमान सरकारको साझा न्यूतनत कार्यक्रममा प्रदेशलाई अर्थपूर्ण बनाउने गरी कार्यक्रम ल्याइएको जानकारी पनि श्रेष्ठले दिए ।

वर्तमान सरकारको साझा न्यूतनत कार्यक्रमका प्रमुख मस्यौदाकार समेत रहेका नेता श्रेष्ठले तीनै तहका सरकारको कार्यक्षेत्र स्पष्ट हुने गरी कार्यक्रम ल्याइएको बताए ।

‘एउटै पालिकाभित्रको विकास निर्माणको काम पालिकाले हेर्ने र दुई व दुई भन्दा बढि पालिका भए प्रदेशले हेर्ने गरी कार्यक्रम ल्याइएको छ । संघ वा केन्द्रले भने राष्ट्रिय गौरव, रणनीतिक महत्त्व र सामाजिक, आर्थिक रुपान्तरणका कार्यक्रमहरु मात्र हेर्नेछ’ श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम लागू भएमा जनताकी बीच प्रदेशको औचित्य स्पष्ट हुँदै जाने दावी श्रेष्ठले गरे ।

नेवाः राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले निर्वाचन पछि शिथिल रहेको राजनीतिक माहौललाई सक्रियता दिन कार्यक्रमको आयोजना गरेको बताए ।

राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्षसमेत रहेका प्रजापतिले सरकारको साझा न्यूनतम कार्यक्रममा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको साथै स्वबासीको मुद्दासमेत सम्वोधन गरिदिएकोमा नेता श्रेष्ठलाई धन्यवाद दिए ।

 

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

७ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक