शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कानुनमन्त्री खड्काले कार्यभार सम्हाल्दै ऐनहरू प्राथमिकता तोकेर अगाडि बढाउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनमन्त्री खड्काले कार्यभार सम्हाल्दै ऐनहरू प्राथमिकता तोकेर अगाडि बढाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान, रक्षा एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐनहरूको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने जनाएका छन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा कानुनमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरू प्राथमिकता तोकेर अगाडि बढाउने जनाएका हुन् ।

उनले कतिपय सङ्घीय ऐनहरू संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ती सबै ऐनहरूको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताए । कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढङ्गले गर्ने जनाए । मन्त्री खड्काले ऐनहरू निर्माण गरेर जनताका अधिकारहरूको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गरे ।

‘संविधानले जुन व्यवस्था गरेको छ, त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि ऐनहरूको निर्माण अनिवार्य छ । ऐनहरू निर्माण गरेर त्यहीमार्फत जनताका अधिकारहरूको कार्यान्वयन हुने भएकाले त्यसतर्फ हाम्रो गम्भीर ध्यान जानेछ’, उनले भने, ‘व्यवस्थित तरिकाले प्राथमिकताहरू तोक्दै निरन्तर रूपमा यी कामहरूलाई अगाडि बढाउने र हामीले पाएको जिम्मेवारीलाई सम्पन्न गराउने कुरामा हामीले आजदेखि नै छलफल प्रारम्भ गरिसकेका छौँ ।’

उनले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप अनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी गराए ।

 

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

७ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक