बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुल्मीमा नेकपाद्धारा ज्येष्ठ कम्युनिस्ट सदस्य केसी र अधिकारी सम्मानित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गुल्मीमा नेकपाद्धारा ज्येष्ठ कम्युनिस्ट सदस्य केसी र अधिकारी सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दुईजना ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवस अन्तर्गत सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार सम्मान गरेको हो ।
सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य एवं पार्टीका जिल्ला सल्लाहकार कर्णबहादुर केसी र सत्यवती गाउँपालिका अस्लेवाचौर निवासी ६५ बर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।
अधिकारी निवासमा आयोजित कार्यक्रममा बोल्दै नेकपा जिल्ला इन्चार्ज सुमन सीले पञ्चायत विरोधी आन्दोलन, महान जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन योगदान गर्ने, नयाँ पुस्तालाई क्रान्तिमा जोड्न प्रेरित गर्ने र सम्पूर्ण जीवन पार्टी र क्रान्तिमा समर्पित गर्ने अग्रजहरु कम्युनिस्ट आन्दोलनको पुँजी भएको बताएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा समर्पित अग्रजहरुको पार्टीले सम्मान र संरक्षण गर्ने बताए ।
मदानेस्थित कार्यक्रममा नेकपा सचिवालय सदस्य भीषण सीले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरुलाई पार्टीले सदैव सम्मान गर्ने बताए । सचिवालय सदस्य प्रकाश सी र अर्जुन सीले कम्युनिस्ट आन्दोलनमा जीवन विताएका अग्रजहरुलाई सम्मान गरेर पार्टीले नयाँ संस्कृतिको थालनी गरेको बताए ।
पार्टीको केन्द्रीय कार्यक्रम र जिल्ला पार्टीको निर्णय अनुसार केसी र अधिकारीलाई नेकपाले सम्मान गरेको हो । उहाँहरुलाई सम्मान पत्र, खादा, दोर्सल्ला र नगदले सम्मान गरिएको नेकपाले बताएको छ ।
सत्यवती गाउँपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका सेक्रेटरी एवं युवा संगठन नेपाल जिल्ला सदस्य गम्मर सी र सञ्चालन युवा संगठन नेपाल जिल्ला सदस्य रुक सीले गरेका थिए ।

नेकपा स्थापना दिवसको अवसरमा वालपेन्टिङ
गुल्मी । नेकपा गुल्मीले पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा वालपेन्टिङ गरेको छ । गुल्मीको पूर्वी क्षेत्रका सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा वालपेन्टिङ गरेको हो ।
मूल सडकको छेउछाऊ र मुख्य सहरहरुमा वालपेन्टिङ गरेको हो । ७५ औं नेकपा स्थापना दिवसलाई राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाऔं, नेकपा जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, वित्तिय संस्थाको ज्यादती बन्द लगायतका नारा लेखिएका छन् ।
केन्द्रीय योजना अन्तर्गत नेकपाले वालपेन्टिङ गरेको हो ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

१७ मिनेट अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

नेपाली केम्पो टोली टर्की प्रस्थान

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक