काठमाडौं । स्मार्टडोको, नेपालको उच्च मूल्याङ्कन गरिएको ई-कर्मश एपले १५ अप्रिलदेखि १९ अप्रिलसम्म आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ। यस अवसर मा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नु हुनेछन। ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिदी गरि ५८% सम्म छुट पाउन सक्नु हुनेछन। यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले रु. 2500 वौचर पाल्चा नेवारी किचेन , दि लाइफ स्टाइलर Mamaearth बाट उपहार र प्रिन्त ल्याबबाट आमा/छोरी सलोन वौचर जित्न सक्नु हुनेछन। ग्राहकहरूले रु.750 भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र “फ्री डेलिभरी” को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन्।
Smartdoko मा ५०,००० भन्दा पनि बदी सामानहरु उपलब्ध छन, जस्मा बेबि कियर , इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, काेभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सक्नुहुनेछ |
यस अफर २१ September देखी २७ September सम्म लागु हुनेछ |