शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

मिस लिटील नेवाः ११४३ प्रतियोगितामा सुज्योति डंगोलले उपाधि जितिन्

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
मिस लिटील नेवाः ११४३ प्रतियोगितामा सुज्योति डंगोलले उपाधि जितिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्। अन्य प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौँकी सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी हुन्।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुति विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसै गरी पुष्पसदन बोर्डिङ हाई स्कुलको कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट रनर्सअप तथा खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा तस्वीर मिसि फोटोजेनिक उपाधि विजेता भएकी छन्। फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार वापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन्।

रोटेरियन, पूर्व प्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा। बिमला शाक्यको अध्यक्षत्व तथा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, निभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन्। नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्तर्निहित प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धी गर्न मिस लिटील नेवा स् आयोजना गर्दै आएको बताइन्।

नुजस् गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडा अध्यक्ष हसना शाक्य, चिरायु नेशनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटील नेवा ११४१ आर्या श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटील नेवा ११४१ की सेकेन्ड रनर्सअप रिकिस्ना डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेष्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति महर्जन, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिषा कंसाकार र कृष्टीना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिष्ट्रिक गर्भनर ३३२५ एल मणीश्री रत्न बज्राचार्य प्रमूख निर्णायक तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिइओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।

तियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन्। नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धी गर्न मिस लिटील नेवा स् आयोजना गर्दै आएको बताइन्।

नुझ गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडा अध्यक्ष हसना शाक्य, चिरायु नेशनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटील नेवा ११४१ आर्या श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटील नेवा ११४१ की सेकेन्ड रनर्सअप रिकिस्ना डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेष्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति महर्जन, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिषा कंसाकार र कृष्टीना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिष्ट्रिक गर्भनर ३३२५एल मणीश्री रत्न बज्राचार्य प्रमूख निर्णायक तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिइओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

१० घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक