शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत : प्रम प्रचण्ड

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत : प्रम प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको समस्या समाधान नगरी अर्थतन्त्रमा देखा परेको ‘स्ट्रेस’ कम गर्न नसकिने जनाएका छन्।

मंगलबार उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेको अहिलेको ‘स्ट्रेस’ को सामना गर्न नसकिने जनाएका हुन्।

‘निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेको अहिलेको ‘स्ट्रेस’दबाब को सामना गर्न सकिँदैन भनेर प्रक्रिया सुरू गरेको छु। हामी बजेट र नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा जाँदैछौं। मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रबाट धेरै सुझावहरू ग्रहण गरेको छु। अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि सकारात्मक दिशा दिने प्रयास गरेका छौं,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक उतारचढावका कारण अर्थतन्त्रमा केही असर देखा परे पनि  सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत गरेको जनाए।

‘यद्यपी राजनीतिक उतारचढावका कारण जति गति र प्रभावका साथ जानुपर्ने त्यति जान अप्ठ्यारो परेकै हो। अब परिस्थिति फेरिएको छ। हामीले सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र गति दिने प्रयास गरेका छौं। तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिको स्थिति  सन्तोषजनक मात्र होइन विस्तारै उत्साहजनक हुँदैछ। हामीलाई झण्डै ११ महिना पुग्ने विदेशी मुद्राको सञ्चिति हामीसँग छ। रेमिटेन्सको सुरूको र अहिलेको स्थिति हेर्दा राम्रो सुधार भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले यसअघि राजश्व संकलन एक अर्बभन्दा तल भए पनि पछिल्लो तीन महिनामा राजश्व संकलनको दर डेढ अरब भन्दा बढी रहेको जनाए। उनले आफूहरू बैंकको व्याजदर कम गर्ने, राजश्व संकलन बढाउने लगायतका विषयमा सरकारका सबै अंगहरूसँग घनीभूत छलफल भइरहेको समेत जनाए।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

३ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक